अपाङ्गता भएका घिमीरेलाई प्रवासीहरुको साथ

सन्तोष गौतम/विकल्प न्यूज बेनी ९ भदौ । बेनी नगरपालीका २ का अपाङ्गता भएका ३४ वर्षिय कृष्णबहादुर घिमीरेलाई शुक्रबार प्रवासीबाट डेढ लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग प्राप्त भएको छ । वि.स २०६१ फागुनमा बाँसको रुखबाट लडेर घाईते भएपछि दाढ देखि तलको शरीर नचल्ने समस्याका कारण कष्टकर जिवन बिताइरहेका घिमीरेलाई कोरीया र अमेरीकाबाट एक लाख ६५ … Continue reading अपाङ्गता भएका घिमीरेलाई प्रवासीहरुको साथ